परिच्छेद ७ विदेशी विनिमय नीति, नियमन र सञ्चिति

दफा ६८: अन्तर्राष्ट्रिय क्लियरिङ्ग र भुक्तानी सम्झौता

Estimated reading: 0 minutes 54 views

बैङ्कले आफ्नो खाता वा नेपाल सरकारको निर्देशन बमोजिम सरकारी खाताको लागि विदेश स्थित सार्वजनिक वा निजी केन्द्रीय क्लियरिङ्ग संस्थासँग क्लियरिङ्ग तथा भुक्तानी सम्झौता गर्न सक्नेछ। बैङ्कले यस्तो सम्झौताको उद्देश्य कार्यान्वयन गर्नको लागि आवश्यक अन्य सम्झौता समेत गर्न सक्नेछ।

Share this Law

दफा ६८: अन्तर्राष्ट्रिय क्लियरिङ्ग र भुक्तानी सम्झौता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.