परिच्छेद ५ मौद्रिक कार्य र खुला बजार सञ्चालन

दफा ५०: डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याज दर

Estimated reading: 0 minutes 49 views

बैङ्कको डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याज दर बैङ्कले समय समयमा निर्धारण गर्नेछ। यसरी निर्धारण गरेको डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याज दरको सूचना बैङ्कले सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन र प्रशारण गर्नेछ।

Share this Law

दफा ५०: डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याज दर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.