परिच्छेद ५ मौद्रिक कार्य र खुला बजार सञ्चालन

दफा ४७ः अनिवार्य मौज्दात राख्न नसकेमा

Estimated reading: 0 minutes 62 views

कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाले बैङ्कले तोकिदिएको अनिवार्य मौज्दात बमोजिमको रकम जम्मा नगरेमा सो नगरेको अवधिसम्मका लागि बैङ्कले सम्बन्धित वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई जरिबाना गर्नेछ। यसरी जरिबाना गर्दा जरिबानाको रकम बैङ्कले तोकेको अधिकतम बैङ्क दरको तीन गुणा भन्दा बढी हुने छैन।

Share this Law

दफा ४७ः अनिवार्य मौज्दात राख्न नसकेमा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.