परिच्छेद ४ आर्थिक व्यवस्था

दफा ४३ः वार्षिक बजेट

Estimated reading: 0 minutes 38 views

प्रत्येक आर्थिक वर्ष सुरु हुनु अगावै समितिले आगामी आर्थिक वर्षको लागि अनुमानित आम्दानी र खर्चको बजेट तथा कार्यक्रम स्वीकृत गर्नेछ। यसरी स्वीकृत गरिएको बजेटलाई वास्तविक परिस्थिति र अनुमान गर्न सकिने कुराका आधारमा प्रत्येक तीन महिनामा समितिले मूल्याङ्कन र संशोधन गर्न सक्नेछ। यस्तो बजेट नेपाल सरकारको जानकारीको लागि पठाइनेछ।

Share this Law

दफा ४३ः वार्षिक बजेट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.