परिच्छेद ४ आर्थिक व्यवस्था

दफा ३९ः बैङ्कको पूँजी

Estimated reading: 0 minutes 47 views

१) बैङ्कको पूँजी *पाँच अर्ब रुपैयाँ हुनेछ।

२) बैङ्कको पूँजी नेपाल सरकारबाट प्राप्त मन्त्रालय हस्तान्तरण गर्न वा सो उपर ऋणभार लगाउन पाइने छैन।

३) उपदफा (१) बमोजिमको पूँजी नेपाल सरकारले थपघट गर्न सक्नेछ। यसरी पूँजी थपघट गर्दा नेपाल सरकारले बैङ्कसँग परामर्श लिनेछ ।

*दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ३९ः बैङ्कको पूँजी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.