परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा १८: सञ्चालकको कार्यकाल

Estimated reading: 0 minutes 49 views

१) गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ।

२) नेपाल सरकारले मनासिब देखेमा कार्यकाल समाप्त भएको गभर्नरलाई पुनः एक पटकको कार्यकालको निमित्त र सञ्चालकलाई जतिसुकै पटकको कार्यकालको निमित्त पनि पुनः नियुक्ति गर्न सक्नेछ।

Share this Law

दफा १८: सञ्चालकको कार्यकाल

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.