दफा १२ः सार्वजनिक सूचनाको प्रवाह

Estimated reading: 0 minutes 155 views

बैङ्कले समष्टिगत अर्थतन्त्र, वित्तीय बजारको विकास, मुद्राप्रदाय, मूल्य स्थिरता, कर्जाको विस्तार, शोधनान्तर तथा विदेशी विनिमय जस्ता विषयमा आफूले गरेको तथ्याङ्कगत विश्लेषणको जानकारी नियमित रुपले सार्वजनिक रुपमा प्रकाशन र प्रसारण गर्नेछ।

Share this Law

दफा १२ः सार्वजनिक सूचनाको प्रवाह

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.