दफा १०: सार्वजनिक निकायसँग समन्वय

Estimated reading: 0 minutes 273 views

१) आफ्नो उद्देश्य प्राप्तिको लागि बैङ्कले सार्वजनिक निकाय वा तिनका एजेन्सी वा निकायसँग आवश्यक समन्वय गर्नेछ।

२) नेपाल सरकारले अनुरोध गरेको खण्डमा बैङ्कले शोधनान्तर र बैङ्किङ्ग तथा वित्तीय विषयमा आवश्यक सूचना उपलब्ध गराउनु पर्नेछ।

३) बैङ्कले अनुरोध गरेको खण्डमा नेपाल सरकार, सार्वजनिक निकाय तथा निजी क्षेत्रले बैङ्कलाई आर्थिक तथा वित्तीय विषयमा आवश्यक सूचना उपलब्ध गराउनु पर्नेछ।

Share this Law

दफा १०: सार्वजनिक निकायसँग समन्वय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.