परिच्छेद १२ विविध

दफा १०५: ट्रष्ट खाता

Estimated reading: 0 minutes 46 views

बैङ्कले विशेष प्रयोजनको लागि ट्रष्ट खाताको रुपमा छुट्टै खाता खोल्न र सञ्चालन गर्न सक्नेछ। त्यस्तो खातामा जम्मा रहेको रकम अन्य कुनै प्रयोजनको लागि प्रयोग गर्न पाइने छैन। त्यस्तो खातामा रहेको सम्पत्ति त्यस्ता खाताको दायित्व पूरा गर्न मात्र प्रयोग गरिनेछ र त्यस्तो दायित्व पूरा गर्न बैङ्कले अन्य खातामा रहेको रकम वा सम्पत्ति प्रयोग गर्न पाउने छैन।

Share this Law

दफा १०५: ट्रष्ट खाता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.