दफा १०४: तथ्याङ्क सङ्कलन

Estimated reading: 0 minutes 278 views

१) बैङ्कले आफ्नो उद्देश्य प्राप्त गर्न तथा आफ्नो कार्य सम्पादन गर्न आफै वा नेपाल सरकार वा अन्य निकायबाट आफूलाई आवश्यकपर्ने तथ्याङ्क सङ्कलन गर्न सक्नेछ। यस प्रयोजनका लागि बैङ्कले नेपालभित्र वा बाहिरका आधिकारिक व्यक्ति, सङ्घ, संस्था र अन्तर्राष्ट्रिय सङ्घ, संस्थासँग पनि सहयोग लिन सक्नेछ।

२) बैङ्कले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित तथ्याङ्क सङ्कलन, सङ्ग्रह तथा वितरण व्यवस्थालाई समन्वय र परिमार्जन गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ।

Share this Law

दफा १०४: तथ्याङ्क सङ्कलन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.