परिच्छेद ११ कसूर, दण्ड सजाय र कारबाही

दफा ९८: बैङ्कले जानकारी दिने

Estimated reading: 0 minutes 39 views

दफा ९५ मा उल्लिखित कसूर कसैले गरेको जानकारी कुनै माध्यमबाट बैङ्कलाई हुन आएमा बैङ्कले आवश्यक कारबाहीको लागि नेपाल सरकार वा सम्बन्धित निकायमा लेखी पठाउनेछ।

Share this Law

दफा ९८: बैङ्कले जानकारी दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.