परिच्छेद ११ कसूर, दण्ड सजाय र कारबाही

दफा १०२: पुनरावेदन लाग्ने

Estimated reading: 0 minutes 44 views

दफा ९९ तथा दफा १०० अन्तर्गत बैङ्कले गरेको सजाय उपर चित्त नबुझ्ने वाणिज्य बैङ्क वा वित्तीय संस्था वा सोका सञ्चालक वा पदाधिकारी वा कर्मचारीले सजाय पाएको मितिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।

Share this Law

दफा १०२: पुनरावेदन लाग्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.