परिच्छेद १० वासलात, लेखापरीक्षण तथा प्रतिवेदन

दफा ९४: मौद्रिक नीति सम्बन्धी प्रतिवेदन

Estimated reading: 1 minute 37 views

बैङ्कले प्रत्येक वर्ष मन्त्रालय नीति सम्बन्धी प्रतिवेदन सार्वजनिक जानकारीको लागि प्रकाशन गर्नेछ। यसरी प्रकाशन गरिने प्रतिवेदनमा देहायका कुराहरु समावेश हुनु पर्नेछः-

(क) बैङ्कले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेको मौद्रिक नीतिको सिंहावलोकन र मूल्याङ्कन।

(ख) बैङ्कले आगामी वर्ष अवलम्बन तथा लागू गर्ने मौद्रिक नीतिको औचित्य र सोको विवेचना।

Share this Law

दफा ९४: मौद्रिक नीति सम्बन्धी प्रतिवेदन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.