परिच्छेद १० वासलात, लेखापरीक्षण तथा प्रतिवेदन

दफा ९१: वार्षिक प्रतिवेदन

Estimated reading: 0 minutes 35 views

१) बैङ्कले वासलात, *आय व्यय र सोसँग सम्बन्धित विवरण समेत खुलाई प्रत्येक आर्थिक वर्षको लागि वार्षिक प्रतिवेदन तयार गर्नेछ।

२) उपदफा (१) बमोजिमको वार्षिक प्रतिवेदन बैङ्कले प्रत्येक मितिले चार महिनाभित्र नेपाल सरकारमा पेश गर्नेछ।

*दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ९१: वार्षिक प्रतिवेदन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.