दफा २३: प्रमाणपत्र रद्द गर्ने

Estimated reading: 0 minutes 152 views

धोखा वा गल्तीले कुनै व्यक्तिको नाम संस्थाको सदस्यतामा दर्ता हुन गएको कुरा जानकारी हुन आई जाँचबुझ गर्दा सो कुरा साँचो ठहरिन आएमा परिषद्‌ले त्यस्तो व्यक्तिको सदस्यता दर्ता प्रमाणपत्र तथा पेशागत प्रमाणपत्र पाएको भए सो समेत रद्द गर्न सक्नेछ र सोको सूचना पत्रपत्रिकामा प्रकाशित गर्नु पर्नेछ।

Share this Law

दफा २३: प्रमाणपत्र रद्द गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.