दफा १५च: पदमा कायम नरहने अवस्था

Estimated reading: 1 minute 204 views

देहायको कुनै अवस्थामा लेखापरीक्षणमान बोर्डको सदस्य आफ्नो पदमा कायम रहने छैनः-

(क) राजीनामा दिएमा,

(ख) बिना कुनै सूचना तीन पटकसम्म लेखापरीक्षणमान बोर्डको बैठकमा लगातार अनुपस्थित रहेमा,

(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको भएमा,

(घ) मगज बिग्रेमा,

(ङ) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेमा,

(छ) मृत्यु भएमा,

(ज) संस्थाको सदस्यको हकमा दफा २२ बमोजिम सदस्यता दर्ता किताबबाट नाम हटाइएमा

Share this Law

दफा १५च: पदमा कायम नरहने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.