दफा ४८: विनियम बनाउने अधिकार

Estimated reading: 0 minutes 28 views

परिषद्ले संस्थाको दैनिक कार्य सञ्चालनको लागि यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विनियमहरु बनाउन सक्नेछ ।

Share this Law

दफा ४८: विनियम बनाउने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.