धारा ९: राष्ट्रिय गान इत्यादि

Estimated reading: 1 minute 36 views

१) नेपालको राष्ट्रिय गान अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ ।

२) नेपालको निशान छाप अनुसूची-३ मा उल्लेख भए बमोजिम हुनेछ ।

३) नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ ।

Share this Law

धारा ९: राष्ट्रिय गान इत्यादि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.