धारा २: सार्वभौमसत्ता र राजकीयसत्ता

Estimated reading: 0 minutes 3 views

नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ।

Share this Law

धारा २: सार्वभौमसत्ता र राजकीयसत्ता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.