१) सहकारी संस्थाको सर्वोच्च अङ्गको रूपमा साधारण सभा हुनेछ।

२) सहकारी संस्थाका सबै सदस्यहरू साधारण सभाका सदस्य हुनेछन्‌।

३) सहकारी संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ:-

(क) प्रारम्भिक साधारण सभा,

(ख) वार्षिक साधारण सभा,

(ग) विशेष साधारण सभा।

Share this Law

दफा ३६ः साधारण सभा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.