परिच्छेद-२ सहकारी संस्थाको गठन तथा दर्ता

दफा ७ः प्रदेश सहकारी सङ्घको गठन

Estimated reading: 0 minutes 49 views

सहकारी व्यवसायको विकास, प्रवर्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पुर्‍याउन दफा १४५ बमोजिम दर्ता भएका कम्तीमा पाँच बटा जिल्लाका एकतीस वटा संस्थाहरू वा जिल्ला सहकारी विषयगत सङ्घहरू वा जिल्ला सहकारी सङ्घहरू वा प्रदेश विषयगत सहकारी सङ्घहरू आपसमा मिली प्रदेश सहकारी सङ्घको गठन गर्न सक्नेछन्‌।

तर यसरी सङ्घ गठन गर्दा प्रदेशभरि दर्ता भएका जिल्ला विषयगत सहकारी सङ्घहरू, जिल्ला सहकारी सङ्घहरू र प्रदेश विषयगत सहकारी सङ्घहरू प्रत्येकको पचास प्रतिशतभन्दा बढी सङ्घहरू समावेश गरिएको हुनु पर्नेछ।

Share this Law

दफा ७ः प्रदेश सहकारी सङ्घको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.