परिच्छेद-२ सहकारी संस्थाको गठन तथा दर्ता

दफा १७ः सहकारी संस्था सङ्गठित संस्था हुने

Estimated reading: 0 minutes 45 views

१) सहकारी संस्था अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ।

२) सहकारी संस्थाको काम कारबाहीको लागि एउटा छुट्टै छाप हुनेछ।

३) सहकारी संस्थाले यस ऐनको अधीनमा रही व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त, उपभोग, बिक्री वा अन्य व्यवस्था गर्न सक्नेछ।

४) सहकारी संस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ।

५) सहकारी संस्थाले व्यक्ति सरह करार गर्न सक्नेछ।

Share this Law

दफा १७ः सहकारी संस्था सङ्गठित संस्था हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.