परिच्छेद-२० विविध

दफा १४०ः अन्तर सहकारी कारोबार गर्न सक्ने

Estimated reading: 0 minutes 11 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संस्थाहरूले एक आपसमा अन्तर सहकारी कारोबार गर्न सक्नेछन्‌।

२) अन्तर सहकारी कारोबारको प्रक्रिया तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १४०ः अन्तर सहकारी कारोबार गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.