परिच्छेद-१८ समस्याग्रस्त संस्था वा सङ्घ

दफा १०९ः अधिकार सुम्पन सक्ने

Estimated reading: 0 minutes 43 views

व्यवस्थापन समितिले समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन गर्दा आफूलाई प्राप्त अधिकार व्यवस्थापन समितिका अध्यक्ष, सदस्य वा कुनै सरकारी कर्मचारीले प्रयोग तथा पालन गर्न पाउने गरी सुम्पन सक्नेछ।

Share this Law

दफा १०९ः अधिकार सुम्पन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.