परिच्छेद – २२ श्रम अदालत सम्बन्धी व्यवस्था

दफा १५९ः क्षेत्राधिकार भएको निकायमा पठाउनु पर्ने

Estimated reading: 0 minutes 36 views

यस ऐन वा प्रचलित कानून वमोजिम श्रम अदालत वा कार्यालयमा दायर भएको मुद्दामा अधिकारक्षेत्र नभएको भनी निर्णय गर्दा श्रम अदालत वा कार्यालयले मिसिल सहित निर्णयका लागि सम्बन्धित साधिकार निकायमा तारेख तोकी पठाउनु पर्नेछ।

Share this Law

दफा १५९ः क्षेत्राधिकार भएको निकायमा पठाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.