दफा ८: बोनस पाउनमा प्रतिबन्ध

Estimated reading: 1 minute 43 views

दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै काम कुरा गरे बापत सजाय पाएको वा सेवाबाट बर्खास्त गरिएको कर्मचारीले ……. यस ऐन बमोजिम बोनस पाउन सक्ने छैनः-

तर त्यस्तो सजाय हुने कुनै काम कुरा गर्नु अघिको अवधिको निमित्त पाउने भएको बोनसको हकमा भने यस दफाले कुनै प्रतिकूल प्रभाव पारेको मानिने छैन।

(क) ……………. प्रतिष्ठानको सम्पत्ति चोरेको वा सम्पत्तिमा कुनै क्षति पुर्‍याएमा,

(ख) अवैध हडताल गरेमा वा त्यस्तो हडताल गर्न अरूलाई प्रोत्साहित गरेमा,

(ग) हूलदङ्गा गरेमा वा अनुशासन तोड्ने काम गरेमा।

१ चौथो संशोधनद्वारा झिकिएको।

Share this Law

दफा ८: बोनस पाउनमा प्रतिबन्ध

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.