दफा ३०ख: पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्ने

Estimated reading: 0 minutes 34 views

दफा ३० बमोजिम दर्तावाला लेखापरीक्षकले प्राप्त गरेको पेशागत प्रमाणपत्र परिषद्ले तोकिए बमोजिमको कार्यविधि अपनाई वर्ग वृद्धि गर्न सक्नेछ ।

Share this Law

दफा ३०ख: पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.