दफा १३: परिषद्का समितिहरु

Estimated reading: 1 minute 35 views

१) परिषद्‌ले आफूप्रति जवाफदेही हुने गरी देहाय बमोजिमका स्थायी समितिहरु गठन गर्न सक्नेछः-

(क) अनुशासन समिति,

(ख) परीक्षा समिति,

(ग) कार्यकारिणी समिति,

(घ) व्यावसायिक मार्गदर्शन समिति ।

२) परिषद्ले संस्थाको उद्देश्य पूरा गर्न समितिहरु गठन गर्न सक्नेछ ।

३) यस दफा बमोजिम गठन भएका समितिहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।

४) उपदफा (१) बमोजिम समिति गठन गर्दा अध्यक्ष र उपाध्यक्ष बाहेक एक समितिमा रहेका सदस्यहरु अर्को समितिमा समेत रहने गरी समितिको गठन गरिने छैन।

Share this Law

दफा १३: परिषद्का समितिहरु

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.