धारा ३७ः आवासको हक

Estimated reading: 0 minutes 3 views

१) प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ ।

२) कानून बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन ।

Share this Law

धारा ३७ः आवासको हक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.