परिच्छेद-७ बीमा व्यवसाय सञ्चालन

दफा ६२ः बीमा करार

Estimated reading: 0 minutes 143 views

१) बीमा करार लिखित हुनु पर्नेछ।

२) बीमितले बीमाको लागि गर्ने प्रस्ताव, बीमालेख, सोको अनुसूची तथा सो सम्बन्धमा जारी भएका सम्पुष्टीहरू बीमा करारको अभिन्न अंग मानिनेछ।

३) बीमा करार गर्दा बीमक तथा बीमितले प्रस्तावित जोखिम सम्बन्धी तथ्यपरक जानकारी सद्विश्वासको आधारमा एक अर्कालाई स्पष्ट रूपमा जानकारी गराउनु पर्नेछ।

४) बीमा गरिने विषयवस्तुमा बीमा प्रस्तावकको बीमायोग्य हित कायम भएको हुनु पर्नेछ।

५) बीमा करार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ६२ः बीमा करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.