दफा १०८ः बीमकको अवस्थामा सुधार आएपछिको व्यवस्था

Estimated reading: 1 minute 332 views

विशेष व्यवस्थापन समूहले नियन्त्रणमा लिइएको बीमकको अवस्थामा सुधार आएको देखिएमा विशेष व्यवस्थापन समूहले देहाय बमोजिमको कारबाही गर्न सक्नेछः-

(क) निलम्बन गरिएको सञ्चालक समितिको निलम्बन फुकुवा गर्न,

(ख) बीमकको व्यवस्थापन बीमकको सञ्चालक समितिलाई हस्तान्तरण गर्न,

(ग) बीमकका शेयरधनी मध्येबाट तत्कालका लागि नयाँ सञ्चालक समिति गठन गरी छ महिनाभित्र साधारण सभा बोलाउन निर्देशन दिन,

(घ) बीमकको साधारण सभा बोलाई नयाँ सञ्चालक समिति गठन गर्न।

Share this Law

दफा १०८ः बीमकको अवस्थामा सुधार आएपछिको व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.