बीमा ऐन २०७९
परिच्छेद-२० विविध
Sections
- दफा १५०ः बीमित हित संरक्षण कोष
- दफा १५१ः बीमा विकास कोष
- दफा १५२ः गुनासो सुनुवाई
- दफा १५३ः बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने
- दफा १५४ः विज्ञ समूह गठन गर्न सक्ने
- दफा १५५ः बीमा सूचना केन्द्र
- दफा १५६ः बीमा प्रतिष्ठान (इनिस्टच्युट) को स्थापना गर्न सक्ने
- दफा १५७ः तथ्याङ्क सङ्कलन गर्न सक्ने
- दफा १५८ः असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने
- दफा १५९ः नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने
- दफा १६०ः अधिकार प्रत्यायोजन
- दफा १६१ः नेपाल सरकारसँग सम्पर्क
- दफा १६२ः सार्वजनिक निकायसँग समन्वय गर्ने
- दफा १६३ः अन्तर्राष्ट्रिय सहयोग र सम्बन्ध
- दफा १६४ः नेपाल सरकारले निर्देशन दिन सक्ने
- दफा १६५ः विशेषज्ञको सेवा उपलब्ध गराउनु पर्ने
- दफा १६६ः आदेश तथा निर्देशन जारी गर्न सक्ने
- दफा १६७ः यसै ऐन बमोजिम हुने
- दफा १६८ः नियम बनाउने अधिकार
- दफा १६९ः विनियम बनाई लागू गर्ने
- दफा १७०ः निर्देशिका तथा कार्यविधि बनाई लागु गर्ने
- दफा १७१ः ऐन कार्यान्वयन मापन
- दफा १७२ः खारेजी र बचाउ