दफा १२५ः सानो रकमको दाबी फर्स्यौट

Estimated reading: 0 minutes 220 views

१) प्राधिकरणले तोकेको सीमाभन्दा सानो रकमको दाबी बापतको दायित्वलाई सानो रकमको दाबी अन्तर्गत फर्स्यौट गर्नु पर्नेछ। 

२) सानो रकमको दाबी भुक्तानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। 

Share this Law

दफा १२५ः सानो रकमको दाबी फर्स्यौट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.