बीमा ऐन २०७९

अनुसूची

Estimated reading: 0 minutes 52 views

(दफा ११ र दफा ४७ को उपदफा (६) सँग सम्बन्धित)

शपथको ढाँचा

म (सम्बन्धित अध्यक्ष वा सदस्यको पूरा नाम) ………………………. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै नेपाल बीमा प्राधिकरणको सञ्चालक समितको अध्यक्ष/सदस्य/ (बीमा कम्पनीको नाम) …………………. सञ्चालक समितिको अध्यक्ष/सदस्यको पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमान्दारीका साथ गर्नेछु ।

मितिः                                         दस्तखतः

Share this Law

अनुसूची

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.