परिच्छेद-९ पुनर्बीमा व्यवसाय

दफा ८२ः पुनर्बीमा करार सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 117 views

१) बीमकले पुनर्बीमा व्यवसाय सञ्चालन गर्दा पुनर्बीमा करारको ढाँचा प्राधिकरणबाट स्वीकृत गराउनु पर्नेछ।

२) बीमक र पुनर्बीमकबीच भएको पुनर्बीमा करारले बीमितको हक हित संरक्षण नगरेको वा त्यस्तो करारबाट दायित्वको जोखिम पर्याप्त रक्षावरण हुन सक्ने नदेखिएमा प्राधिकरणले जुनसुकै बखत त्यस्तो पुनर्बीमा करारका शर्तहरू पुनरावलोकन गर्न निर्देशन दिन सक्नेछ।

३) पुनर्बीमा करार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ८२ः पुनर्बीमा करार सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.