परिच्छेद-८ लघुबीमा व्यवसाय

दफा ७९ः लघुबीमा नियमन शुल्क

Estimated reading: 0 minutes 74 views

लघुबीमाको नियमनकारी सेवा प्राप्त गर्न प्रत्येक बीमकले आफूले वार्षिक रूपमा आर्जन गरेको कुल बीमाशुल्कको शून्य दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम नियमन शुल्क बापत प्राधिकरणमा बुझाउनु पर्नेछ।

Share this Law

दफा ७९ः लघुबीमा नियमन शुल्क

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.