परिच्छेद-८ लघुबीमा व्यवसाय

दफा ७८ः लघुबीमा दाबी

Estimated reading: 0 minutes 37 views

१) लघुबीमा व्यवसाय गर्ने बीमकले बीमालेखमा उल्लेख भए बमोजिम बीमा गरिएको जीवन वा सम्पत्ति वा दायित्व सम्बन्धी दाबी सम्बन्धित व्यक्तिबाट रीतपूर्वक पेश हुन आएमा त्यस्तो दाबी एक्काईस दिनभित्र फछ्यौँट गर्नु पर्नेछ।

२) लघुबीमा दाबी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ७८ः लघुबीमा दाबी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.