दफा ७४ः सम्पत्ति बेचबिखन गर्दा स्वीकृति लिनु पर्ने

Estimated reading: 0 minutes 253 views

१) विदेशी बीमा कम्पनीले नेपालमा रहेको अचल सम्पत्ति वा तोकिएको सीमाभन्दा बढीको चल सम्पत्ति बेचबिखन वा धितोबन्धक गरिदिँदा वा विदेशी मुलुकमा फिर्ता लैजाँदा प्रचलित कानून बमोजिम स्वीकृति लिनुपर्ने निकायको अतिरिक्त प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम स्वीकृति दिँदा प्राधिकरणले आवश्यक शर्त वा मापदण्ड तोक्न सक्नेछ।

Share this Law

दफा ७४ः सम्पत्ति बेचबिखन गर्दा स्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.