परिच्छेद-७ बीमा व्यवसाय सञ्चालन

दफा ७२ः खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार गर्नु पर्ने

Estimated reading: 0 minutes 119 views

१) बीमकले जोखिम स्वीकार गर्दा आफ्नो खुद सम्पत्तिको आधारमा स्वीकार गर्नु पर्नेछ।

२) बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ७२ः खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.