परिच्छेद-७ बीमा व्यवसाय सञ्चालन

दफा ७०ः बीमाङ्गीय मूल्याङ्कन गराउनु पर्ने

Estimated reading: 0 minutes 117 views

१) बीमा व्यवसाय गर्ने बीमकले प्राधिकरणको स्वीकृति लिई नियुक्त गरेको बीमाङ्कीद्वारा आफ्नो आर्थिक स्थिति, सम्पत्ति, दायित्व तथा वित्तीय स्थितिको मूल्याङ्कन गराउनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको बीमाङ्गीले दिएको मूल्याङ्कन प्रतिवेदनको एक प्रति सम्बन्धित बीमकले प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

३) बीमाङ्गीय मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ७०ः बीमाङ्गीय मूल्याङ्कन गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.