परिच्छेद-६ सञ्चालक समिति तथा कार्यकारी प्रमुख

दफा ५९ः व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता

Estimated reading: 0 minutes 100 views

१) बीमकले प्राधिकरणको पूर्वस्वीकृति लिई कुनै स्वदेशी व्यक्ति वा विदेशी सङ्गठित संस्थासँग व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम हुने सम्झौता गर्नुपूर्व त्यस्तो सम्झौताको मस्यौदा स्वीकृतिका लागि प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

३) व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता वा विशेषज्ञ सेवा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ५९ः व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.