दफा ५४ः समिति वा उपसमिति गठन गर्न सक्ने

Estimated reading: 0 minutes 303 views

१) यस ऐनमा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी स्पष्ट उल्लेख गरिएकोमा बाहेक सञ्चालक समितिले कुनै खास प्रयोजनका लागि प्राधिकरणको निर्देशनको अधीनमा रही आवश्यकता अनुसार अन्य समिति वा उपसमिति गठन गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम गठन भएको समिति वा उपसमितिको काम, कर्तव्य र अधिकार तथा बैठकको कार्यविधि सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ५४ः समिति वा उपसमिति गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.