परिच्छेद-६ सञ्चालक समिति तथा कार्यकारी प्रमुख

दफा ४८ः सञ्चालकको पदावधि

Estimated reading: 0 minutes 128 views

सञ्चालकको पदावधि बढीमा चार बर्षको हुनेछ र निज पुनः नियुक्त वा मनोनित हुन सक्नेछ।

तर स्वतन्त्र सञ्चालक एक कार्यकालको लागि मात्र नियुक्त हुन सक्नेछ।

Share this Law

दफा ४८ः सञ्चालकको पदावधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.