परिच्छेद-५ बीमकको पूँजी कोष तथा शेयर बाँडफाँट

दफा ४०ः महाविपत्ति कोष राख्नु पर्ने

Estimated reading: 0 minutes 110 views

१) बीमकले महाविपत्तिको कारणबाट भविष्यमा आइपर्ने क्षति व्यहोर्नका लागि छुट्टै एक महाविपत्ति कोष राम्नु पर्नेछ।

२) महाविपत्ति कोष सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा ४०ः महाविपत्ति कोष राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.