परिच्छेद-५ बीमकको पूँजी कोष तथा शेयर बाँडफाँट

दफा ३८ः बीमा कोष

Estimated reading: 0 minutes 154 views

१) बीमकले प्राधिकरणले निर्धारण गरे बमोजिमको मात्रा र अनुपातमा बीमा कोष (इन्स्योरेन्स फण्ड) को व्यवस्था गर्नु पर्नेछ।

२) बीमकले गर्ने प्रत्येक बीमा प्रकार (पोर्टफोलियो) को जोखिम व्यहोर्नको लागि तोकिए बमोजिम छुट्टाछुट्टै कोष राख्नु पर्नेछ।

३) कुनै एक प्रकारको बीमा प्रकार (पोर्टफोलियो) सँग सम्बन्धित कोषमा अर्को प्रकारको बीमा प्रकार (पोर्टफोलियो) सँग सम्बन्धित रकम जम्मा गर्न वा त्यस्तो कोषबाट दायित्व व्यहोर्न पाइने छैन।

Share this Law

दफा ३८ः बीमा कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.