परिच्छेद-४ इजाजतपत्र

दफा ३१ः पूर्वस्वीकृति वा इजाजतपत्र जारी गर्न रोक लगाउन सक्ने

Estimated reading: 0 minutes 132 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बीमा व्यवसायको बजार सम्बन्धी अध्ययन, अनुसन्धान तथा मूल्याङ्कनका आधारमा प्राधिकरणले अवधि तोकी बीमा कम्पनी स्थापना गर्न वा विदेशी बीमा कम्पनीलाई शाखा कार्यालय खोल्न दफा २६ बमोजिम पूर्वस्वीकृति दिन वा दफा २९ बमोजिम इजाजतपत्र जारी गर्न रोक लगाउन सक्नेछ।

Share this Law

दफा ३१ः पूर्वस्वीकृति वा इजाजतपत्र जारी गर्न रोक लगाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.