परिच्छेद-३ प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षण

दफा २३ः लेखापरीक्षण समिति

Estimated reading: 1 minute 143 views

१) समितिले आफूप्रति उत्तरदायी हुने गरी देहाय बमोजिमको एक लेखापरीक्षण समिति गठन गर्नेछः-

(क) समितिले तोकेको एक जना सञ्चालक संयोजक
(ख) समितिले तोकेको सम्बन्धित विषयको विज्ञ एक जना सदस्य

२) प्राधिकरणको आन्तरिक लेखापरीक्षण हेर्ने विभागीय प्रमुखले लेखापरीक्षण समितिको सचिवको रुपमा कार्य गर्नेछ।

३) उपदफा (१) बमोजिमको लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा २३ः लेखापरीक्षण समिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.