परिच्छेद-२ प्राधिकरणको स्थापना तथा काम, कर्तव्य र अधिकार

दफा ९ः अध्यक्ष र सदस्यको पदावधि

Estimated reading: 0 minutes 74 views

१) अध्यक्ष र दफा ६ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिम नियुक्त सदस्यको पदावधि नियुक्त भएको मितिले चार वर्षको हुनेछ।

२) नेपाल सरकारले मनासिब देखेमा अध्यक्ष वा सदस्यलाई थप एक पदावधिका लागि पुनः नियुक्त गर्न सक्नेछ।

Share this Law

दफा ९ः अध्यक्ष र सदस्यको पदावधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.