दफा ३ः प्राधिकरणको स्थापना

Estimated reading: 0 minutes 352 views

१) बीमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गरिएको छ।

२) प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्राधिकरणले आवश्यकता अनुसार नेपालभित्र वा बाहिर जुनसुकै ठाउँमा आफ्नो कार्यालय खोल्न सक्नेछ।

Share this Law

दफा ३ः प्राधिकरणको स्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.