परिच्छेद-२ प्राधिकरणको स्थापना तथा काम, कर्तव्य र अधिकार

दफा १८ः समिति तथा उपसमिति गठन गर्न सक्ने

Estimated reading: 0 minutes 141 views

१) समितिले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले सम्पादन गर्नु पर्ने कुनै काम कारबाहीमा सहयोग पुर्‍याउन आवश्यकता अनुसार अन्य समिति वा उपसमिति गठन गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम गठित समिति वा उपसमितिको काम, कर्तव्य, अधिकार, कार्यविधि तथा त्यस्तो समिति वा उपसमितिका सदस्यले पाउने सुविधा समितिले तोके बमोजिम हुनेछ।

Share this Law

दफा १८ः समिति तथा उपसमिति गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.